रोचक तथ्यहरु

1. युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ ।
2. संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् ।
3. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।
4. अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
5. अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो.
6. I am/go अग्रेजी भाषाको सबैभन्दा छोटो पूर्ण वाक्य हो ।
7. सबैभन्दा धेरै अग्रेजी वर्णमालाका शव्दहरु अक्षर S यस बाट शुरु हुन्छ ।
8. यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
9. एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
10. विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
11. पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् ।
12. ओलम्पिकको स्वर्ण पदकमा जम्मा एक प्रतिशत सुन मिसाइएको हुन्छ ।
13. सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।
14. मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ । धेरै जसो सुनको मात्रा रगतमा हुन्छ ।
15. लुसिफेरिन तत्वले झ्याउकिरीको पुच्छर बल्छ.
16. क्यापटाइसिन तत्वले खुर्सानी पिरो हुन्छ.
17. कुकुरमिन तत्वले बेसार पहेंलो हुन्छ.
18. लाइकोपिन तत्वले गोलभेंडा रातो हुन्छ.
19. कुकुरबिटासिन तत्तवले कॉक्रोको फेद तितो हुन्छ.
20. सबैभन्दा चर्को घुर्ने मानिसले ६९ डेलिबलको आबाज निकाल्छ.
21. अन्तरीक्षमा जन्मेको पहिलो जिव धानचरी हो.
22. पहिलो कम्पुटरको नाम IBM 1401 हो.
23. नेपालको पहिलो कम्पुटर अपरेटर निलकण्ठ उप्रेती हुन्.
24. नेपालमा कम्पुटरको प्रयोग २०२८ देखि भएको हो.
25. समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
26. संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
27. युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
28. चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
29. एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
30. Bookkeeper” र “Bookkeeping शव्दहरु चाँही यस्ता केवल २ शव्दहरु हुन जसमा लगातार तिनपटक दोहोरिएर एउटै अक्षरहरु आँउदछन् ।
31. लगभग १४०० बर्ष अगाडिदेखि अंग्रजी भाषाको बिकास हुँदै आएको छ ।
32. हाम्रो मस्तिष्कको भण्डारण क्षमता असीमित हुन्छ ।
33. ५–१० मिनेटसम्म मस्तिष्कमा अक्सिजन कमी भयो भने सदाका लागि मस्तिष्कले काम गर्न छोड्छ ।
34. मस्तिष्क पूरै शरीरको २ प्रतिशत हो तर यसले पूरै शरीरका २० प्रतिशत रगत र अक्सिजनको प्रयोग गर्छ ।
35. मस्तिष्क ४० वर्षसम्म बढ्छ ।
Comments
Post a Comment